सप्तकोशी वोर्डिङद्वारा करिव २३ लाख छात्रवृत्ति वितरणउर्लावारी/ उर्लावारीस्थित सप्तकोशी वोडिङ स्कूलले २२ लाख ६४ हजÞार ६०१ रूपैया बराबरको छात्रवृत्ति वितरण गरेको छ । बुधबार विद्यालयमा...
दमक/ झापाका विभिन्न स्थानमा जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा तीन ओटा घरमा क्षती पुगेको छ ।कमल गाउँपालिका ३, बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो...
दमक । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी...