दमक, ३० भदौ-सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।सञ्चालक समितिको पछिल्लो बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई सो लाभांश वितरण...
दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा...
दमक । स्थानीय तहका पदाधिकारीले ऐनविपरीत अतिरिक्त सुविधा लिएको खुलेको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार स्थानीय तहमा १४ करोड भन्दा बढी रकम ऐन विपरित...