०५ असार, दमक । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य स्थिर रहेको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला १४२२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १४२२०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १४१५०० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Author

You may also like