मुख्य राजनीति

झापा -५ बाट ओलीले दिए उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्‍यका लागि  मनोनयन दर्ता गराएका छन्।

उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो  मनोनयनपत्र दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन उनी आफैं झापा आएका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भिड्दैछन्।

तस्बिर: कोणसभा दमक चोक

मनोनयन दर्ता पछि दमक चोकमा आयोजित कोणसभामा ओलीले आफ्ना मन्तब्य समेत राखेका छन्।

Author

You may also like