देश–समाज समाचार

नयाँबाटोको प्रतिबेदन सार्वजनिक

  दमक/ दमक ७ मा रहेको नयाँबाटो बहुद्धेशीय सहकारी संस्थाले आफ्नो सातौं बार्षिक साधारणसभा गर्ने क्रममा आइतबार प्रतिवेदन सार्वजनिक गरेको छ । अध्यक्ष टिकाराम खतिवडा सहित पदाधिकारी तथा सञ्चालक सदस्यहरुको उपस्थितिमा प्रतिवेदन सार्वजनिक भएको हो ।

कोभिडको संक्रमण अहिले पनि नघटेकाले आईतवार र सोमबार प्रतिवेदन वितरण सहित साधरणसभा गरिने निणर्य रहेको सहकारी संस्थाका सचिब लोकेश सापकोटोले जनाए । सहकारीले शेयर पुजी बढाएर ९१ लाख १४ हजार ७ सय १३ रुपैयाँ पुर्‍याएको छ ।

Author

You may also like