दमक/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
राष्ट्रपति कार्यालयले देउवाको नियुक्ति र शपथको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ हुनेछ ।