जनताको पक्षमा राज्य सञ्चालनमा असक्षम कर्म गरेका दलहरुबाट वाक्कदिक्क भएका जनतालाई फेरी भोट बैंकको रुपमा ग्रहण गर्दै तानातान सुरु भएको छ । ३ दशक बढीको...
दमक/ परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...
दमक/ झापाको दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा १० लाख सहयोग उपलव्ध गराएको छ । क्याम्पसले सञ्चालन गरेको अक्षयकोष निर्माणमा सहयोग पु¥याउन नगरपालिकामार्फत्...
दमक । विराटनगरका क्यासिनोहरुमा गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउँदै गर्दा १७ जना पक्राउ परेपछि झापाका क्यासिनोहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।बिर्तामोडको होटल किंग्सवेरी...