समाचार

कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गंभीर संकट:अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गंभीर संकट परेको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको पनि बताउनुभएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

Author

You may also like