समाचार

करेन्ट लागेर १ जनाको मृत्यु

 

चैत्र २८ गते । संखुवासभास्थित खाँदवारी नगरपालिका-२ आरुबोटेमा बिहीबार राति १० बजे करेन्ट लागेर एक युवाकाे मृत्यु भएकाे छ । 

१९ बर्षीय महेश बि.क.को आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएपछि उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Author

You may also like