अन्तर्राष्ट्रिय

पाकिस्तान आसपास भएर ६.३ रेक्टरको भूकम्प

एजेन्सीः पाकिस्तानको आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ । मंगलबार दिउँसो स्थानीय समय अनुसार ४ बजेर ३० मिनेट जादा भुकम्प गएको हो । भूकम्पको केन्द्र लाहौरबाट करिब १७३ मिलोमिटर टाढा जाटलान केन्द्र भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

भूकम्पको धक्का राजौरी, जम्मू, चंडीगढ, दिल्लीसम्म महशुस गरिएको छ । के कति क्षति भयो भन्नेबनरे पूर्ण विवरण आइसकेको छैन ।

You may also like