मनोरञ्जन

प्रदिप रुपाखेतीको प्रदेशीको दशैं सार्वजनीक (भिडियो सहित )

धादिङ थाक्रे ११ का नव उदायमान गायक प्रदिप रुपाखेतीको नयाँ प्रदेशीको दशैं गीत र भिडीयो बजारमा आएको छ । सापकोटा प्रोड्क्सनले बजारमा ल्याएको हो । प्रदेशीको दशैं बोलको गीतमा स्वर,लय,शब्द गायक रुपाखेतीको रहेको छ । भने अभिनय कृष्ण सापकोटा ,रञ्जु अधिकारी र सुजल अर्यालले गरेका छन ।

गीतमा आमा दशै आयो होला है गाउँघरमा, लिङ्गे पिङ्ग पनि हाले होला है, आमा त्यों ठुलो हर्के दाईको घर अगाडी को चौतारामा तर यो परदेशी आएन आमा धेरै धेरै सम्झेको छु । लगायतका शब्दहरु समेटेर गीत गाएका छन ।

Author

You may also like