देश–समाज

तीनकुनेमा आगलागी

काठमाडौँको तीनकुनेस्थित बिजुलीको खम्बामा आगलागी भएको छ । आज बिहान कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । विस्तृत विवरण आउँन बाँकी छ ।

Author

You may also like