धेरै पर्यटकबाट अवलोकन हुने महाकाली नदीको दोधरा चाँदनी पुल जुन नेपालको सबैभन्दा लामो पुल हो । यो पुलले कञ्चनपुलको दोधारा र चादनीलाई जोडेको छ । वर्षेनी हजारौ पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न पुग्दछन् । महेन्द्रनगरबाट शुक्लाफाँटा निकुञ्जको गेट हुँदै १४ किलोमिटर नाघेपछि पुगिन्छ, दोधारा–चाँदनी पुल । १४५२ मिटर लामो यो मल्टी–स्पाइनल पुल बडो आकर्षक रुपमा बनाइएको छ । तल–माथि उठेका लट्ठा, छेउभरि टाँगिएको जाली र बीचबीचमा अग्लाअग्ला बुर्जाजस्ता कलात्मक पिल्लर । आठवटा अग्ला खम्बा तथा चौध भागको सुन्दर जोडको रुपमा रहेको छ यो पुल । kb masal facebook

All reactions:
3535