दमक, झापाबाट नियमित प्रकाशन भइरहेको पूर्वसन्देश दैनिक पत्रिका लकडाउनका कारण केही दिनयता प्रकाशन हुनसकेको छैन । आम पाठकहरुमा थोरै भएपनि हाम्रो सेवा पुगोस् भन्ने धारणाले पत्रिकाको अनलाइन घरैबाट सञ्चालन गरिराखेका छौँ । हेर्नका लागि www.purbasandesh.com लगअन गर्नुहुनेछ । साथै महत्वपूर्ण सूचना तथा खबरहरु प्रकाशन गर्नका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौँ ।
Email- purbasandesh@yahoo.com
सम्पर्क : ९८५२६७०८७०, ०२३–५८०६१६