दमक/ संवैधानिक परिषद्मा सत्ताधारी दलकै बहुमत पु¥याउन संघीय सरकारले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन थालेको खेल पेचिलो र विवादित बनेको छ ।उपसभामुख रानामगरलाई उपसभामुखमा विजय गराउँदै...
दमक/ प्रमुख प्रतिपक्षी सात राजनीतिक दलले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । ७ प्रतिपक्षी राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका...
दमक/ एसियन हाइवेको निर्माणा कार्यमा भएको ढिलासुस्तीले पूर्व पश्चिम गर्ने यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ । एकातिर यतिखेर धुलाम्मे हुने सडक अब केही...