एनआरएनएको निर्वाचन कार्यतालीका सार्वजनीक

काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । जसअनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । नतिजा भने मतदान सकिएको २ घन्टाभित्रै आउने भएको छ ।

निर्वाचन कार्यतालिका

 

Leave a Reply

Your email address will not be published.