दशैं लागिसकेको छ । देशभरका मुख्य शहरहरुमा किनमेल गर्नेको भीड बढेको छ । हरेक पसलहरुमा भीड बढेको छ । नयाँ कपडा र सामान किन्न बजार पुग्नेका कारण भीड बढेको हो । यसले शहरमा रौनक ल्याएको छ । तस्बिरमा दशैंमा बजारको रौनक ।
दमक/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई सरकार विरुद्ध प्रदर्शनका लागि सडकमा आउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आव्हान गरेका छन् । कोरोना भाइरस...
झापाको दमक नगरपालिका वडा न. २ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्र नजिकको रतुवा नदीमा निर्माणाधिन मुक्तिघाट । दमक नगरपालिका र संघीय सरकारको ५० लाख रुपैयाको...
दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले अघिल्लो महिना अष्टेलियाको भ्रमण गरे । पारिवारीक भ्रमणको रुपमा उनले भदौ २८ देखि असोज २७ सम्म अष्टेलियाको एडिलेटका विभिन्न...