समाचार

ट्राफिकको समस्यालाई हल गर्न विकासको नीतिलाई पुनर्विचार गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं, आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ । अग्रिम बस टिकट बुकिङ खुला भएसँगै बसपार्कमा भीड लागेको छ । यो वर्षको दसैंमा भाडादर नबढाइएको सरकारले जनाएको छ ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम अग्रिम टिकट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले जनाएको छ । यात्रुको सहजताको लागि उपत्यकाका १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको छ ।

You may also like