विज्ञान/प्रविधि

टेलिकमले ल्यायो संविधान दिवस अफर, १०० रुपैयाँमा ३ जिबी डाटा

काठमाडौँ, नेपाल टेलिकमले संविधान दिवसको उपलक्षयमा ग्राहकका लागी बिशेष अफर ल्याएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसका असवरमा १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो ।

एनटिसी प्रयोगकर्ताले उक्त अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ । यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने छ ।

Author

You may also like