पवन निरौला ‘एटोन’ दमक / झापाको दमक–१ हवल्दार चौकबाट २५ लाख लिएर प्रेमी पत्रकार प्रितम भट्टराईसँग भाग्न सुजन ज्ञवालीले सहयोग गरेको खुल्न आएको छ...
Author: पूर्वसन्देश दैनिक
पवन निराैला दमक/ झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छिन् ।...