काठमाडौँ, सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु पाइन्छन् ।
सोयाविन खानुका फाइदाहरु
१, सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।
२, आधा कप रोस्टेड सोयाविन ८ हप्तासम्म लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।
३, सोयाविनले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि मदत गर्छ ।
४, सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ ।
५, सोयाविनले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।
६, सोयाविनमा भरपुर क्यानसर प्रतिरोधक क्षमता हुने भएकोले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने काम गर्छ ।
७, सोयाबिनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ ।