भिडियो मनोरञ्जन

‘मन बिनाको धन २’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, गायक टंक बुढाथोकी र अशोक दर्जीको ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक भएको छ ।

गायक टंक, अशोक र एआरकै स्वर रहेको गीतमा गायक बुढाथोकीसँगै अशोक, एआर बुढाथोकी, एलिशा श्रेष्ठ, रुविशा श्रेष्ठ, सान्त प्रसाद श्रेष्ठ लगायत कलाकार फिर्चड छन् । शंकर आर्चायको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । कविराज गहतराजले निर्देशन गरेको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

You may also like