भरतपुर÷ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औंं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । गत जेठ २८ गते चितवनको...
अर्थ
दमक/ सांसदलाई बजेट बाँड्न सर्वोच्च अदालतले रोक लगाए पनि कोशी प्रदेश सरकारले घुमाउरो पारामा ‘मागमा आधारित योजना’ शीर्षकमा ३५ करोड सांसदका लागि छुट्याउने तयारी...
मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ताविराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा...
मेचीनगर/ मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४...
बाजुराको बाम्का बजारमा आगलागीदमक । बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा शुक्रबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब...
—: बिमल लामिछाने :— दमक/ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएपछि राजनीतिक बृत्तमा नया तरङ्ग पैदा भएको छ । पूर्व प्रधानमन्त्री...
: — पंकज दाहाल —: दमक/ जलवायु परिवर्तनले वातावरणमा गम्भीर संकट निम्त्याएका बेला बिहीबार देश तथा विदेशमा एकैसाथ विश्व वातावरण दिवस विभिन्न गतिविधि गरेर...
दमक/ भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति नबनाए संसद् चल्न नदिने...