काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्दैहुनुहुन्छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल आज बिहान नेपाल एयरलायन्सबाट...
Author: भूपेन्द्र तिम्सिना
काठमाडौं, पूर्व युवराज पारस चर्चामा आइरहन्छन् । उनी राम्रा कामभन्दा विवादास्पद गतिविधिका कारण w]/] चर्चाdf आउँछन् । कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा...
काठमाण्डौं , तपाईंलाई व्यावसायिक कृषि तथा पशुपन्छी वा अन्य कुनै व्यवसाय गर्ने मन छ मन भए पनि धन नभएर त्यसै मन मारेर बस्नुभएको छ...
काठमाण्डौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् । अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका...
काठमाडौं , नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको...
काठमाण्डौं, प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनको करिब २० महिना पुरा हुनै लाग्दा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन। ओलीको नेतृत्त्वको सरकार गठनको २०...
काठमाडौं, नर्भिक अस्पतालको कोठाबाट सुरक्षा घेराबाट निस्कदा निर्वतमान सभामुख कृष्णबहादुर महराले सेतो टी सर्ट र जिन्स पाइन्ट लगाएका थिए । चश्मा लगाएर उज्यालो रंगको...
काठमाडौं , वैदेशिक रोजगारीका लागि कामदार दिने र लिने मुलुकबीच हुने मन्त्रीस्तरीय बहुपक्षीय छलफल अबुधावी डायलग यूनाइटेड अरब इमिरेट्स यूएई मा हुने भएको छ...
काठमाडौं , सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारले अस्थायी अवधि अर्थात् छोटो समयका लागि विदेशबाट कामदार लिने भएको छ । कतारको प्रशासनिक विकास,...
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गनुै भएको छ। आज बिहान गैरआवासीय नेपाली संघ एनआरएनए को नवौं सम्मेलनको उद्घाटन गर्दै...