समाचार

सेतुमारीमा वृक्षारोपण

दमक/ झापाको दमक–१० स्थित सेतमारीमा सेतुमारी युवा समाजमा आबद्ध युवाहरुले बृक्षारोपण गरेका छन् । सेतुमारीस्थित बाटोको दुवै किनारा तथा दुर्गा पाञ्चायन मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो । सेतुमारीका स्थानीय युवाहरुले आफ्नो गाउँलाई शान्त, सुन्दर र हराभरा बनाउने उद्देश्यले बिभिन्न जातका फलफूलका बिरुवाहरू रोप्ने काम सम्पन्न भएको समाजले जनाएको छ ।

Author

You may also like