पत्रपत्रिका

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ ।

सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

Author

You may also like