ओमप्रकाश गौतम

१) दशै आयो रे
मन फुरुङ्गो भा छ
खुसी छायो रे !

२) मनाउ चाड
शत्रुता घटाउन
मिलाउ हात ।

३) रिस त्याग्नु ल
सधैं हाँसिरहनु
मैलो फ्याक्नु ल ।

You may also like